Monday, September 13, 2021

त्यो ओठमा (Tyo Othama...) Lyrics Udit Narayan Jha

 हे हे..... हो हो....... हु हु.........

(त्यो ओठमा हाँस्न पाउँ, त्यो आखामा नाच्न पाउँ) X 2

त्यही आखाको परेलीमा जुनिजुनी बस्न पाउँ

हे हे......... हो हो........

त्यो ओठमा हाँस्न पाउँ, त्यो आखामा नाच्न पाउँ


(बिस्तारै गर्जिनु बादल उनको निदरी भाग्ला है)X 2

सुस्तरी चल्नु ए हावा (उडेको पातले)2 चोट लाग्ला है

त्यो ओठमा हाँस्न पाउँ

त्यो आखामा नाच्न पाउँ


(लुकाई राखौ कि तिमीलाई फुलले हाँसो चोर्ला है)X 2

नियाली नबस ए जुन उनको त्यो रुपमा आँखा लाग्ला है

त्यो ओठमा हाँस्न पाउँ

त्यो आखामा नाच्न पाउँ

त्यही आखाको परेलीमा जुनिजुनी बस्न पाउँ

हे हे.......... हो हो.........

त्यो ओठमा हाँस्न पाउँ

त्यो आखामा नाच्न पाउँ


Tyo Othama...

Movie : Kaha Bhetiyela

Singer : Udit Narayan Jha

Lyrics : Shiva Regmi & Sundar Shrestha

Music : Sambhujit Baskota

No comments:

Post a Comment