Monday, September 13, 2021

बनमाराले बनै खायो (Banmarale Banai Khayo) Lyrics Udit Narayan & Deepa Jha

 हे (बनमाराले बनै खायो)X2 पिरैपिरले जिउ खायो

(एकै भेटमा निर्मोहिको)X2 यति धेरै माया लायो

(भोकसुर्ता सबै खायो)X2 आखाबाट निदक आयो

(नदेख्या भए हुन्थ्यो होला)X2 देखेपछी माया लायो


हे (कति राम्रो सुहाएको फुलबुट्टे चोली)X 2

(एकै पल्ट हाँसिदेउ न दन्ते लहर खोली)X 2

(पछ्यौरीमा पस्की दिउकी ईन्द्रेणीको लाली)X2

(हाँगाहाँगा चैत फुल्यो बैँस डाली-डाली)X2

(बनमाराले बनै खायो)X2 पिरैपिरले जिउ खायो

(एकै भेटमा निर्मोहिको)X2 यति धेरै माया लायो


(कता बग्यो आखाभित्र सङ्लिएको पानी)X2

(मुटुभित्र मर्स्याङ्ग्दीले हान्यो कुनाकानी)X2

(सवैलाई कहाँ मिल्छ भाग्य छानीछानी)X2

(जुनीजुनी संगै बितोस हाम्रो जीन्दगानी)X2

(बनमाराले बनै खायो)X2 पिरैपिरले जिउ खायो

(एकै भेटमा निर्मोहिको)X2 यति धेरै माया लायो

(भोकसुर्ता सबै खायो)X2 आखाबाट निदक आयो

(नदेख्या भए हुन्थ्यो होला)X2 देखेपछी माया लायो

एकै भेटमा निर्मोहिको यति धेरै माया लायो

नदेख्या भए हुन्थ्यो होला देखेपछी माया लायो


Banmarale Banai Khayo......

Singer : Udit Narayan Jha & Deepa Jha

Lyrics : Mukundaraj Sharma

Music : Alok Shree

No comments:

Post a Comment