Monday, March 9, 2020

म्याग्दीमा कति बालबालिकाहरुलाई दादुरा-रुवेला रोग विरुद्को खोप लगाईदैछ ? (जिल्ला, पालिका र वडाको लक्षित संख्या सहित)

                    म्याग्दीमा दादुरा-रुवेला रोग विरुद्को खोप अभियान अन्तर्गत ९,३५३ जना बालबालिकाहरुलाई दादुरा-रुवेला रोग विरुद्को खोप लगाईदैछ ! खोप अभियान यहि २०७६ चैत १० गतेदेखि सुरु हुनेछ ! म्याग्दी जिल्लाको पालिकाहरुको लक्षित संख्या :
१. धौलागिरी गाउपालिका : १,४९३
२. मालिका गाउपालिका : १,८५४
३. मंगला गाउपालिका : १,३६१
४. बेनी नगरपालिका : २,५८३
५. रघुगंगा गाउपालिका : १,२८५
६. अन्नपुर्ण गाउपालिका : ७७६

विस्तृत वडाहरुको विवरण तलको फोटोमा हेर्नु होला ! कतै नमिलेको शंका लागेमा वा गल्ति भएमा ९८४७७६१६१८ मा जानकारी गराईदिनु होला, धन्यवाद !









फोटो नबुझिएमा PDF file डाउनलोड गर्न यहाँ click गर्नुहोस !

No comments:

Post a Comment