Wednesday, September 11, 2019

चाहाना मनमा उडाई ल्यायो की (इन्तु मिन्टु लनडनमा) Lyrics

[ चाहाना मनमा उडाई ल्यायो की आवारा मौसमले ] X 2
यो मनको कुरा चढे आँखैमा बुझ्लान करैले
यो पल पल को आवाज हो टिक्दैन कोहि यहाँ
उदायो हावाले यो मन उदायो हावाले
उदायो हावाले यो मन उदायो हावाले

गुन्जने यो आवाजको भावाना छ बेग्लै
सुस्तरी बोल है नबुझ्ने छैनन कोहि
बाहाना मनमा बधाई ल्यायो कि आवारा यो पलले
यो मनको कुरा चढे आँखैमा बुझलान करैले
यो पल पल को आवाज हो टिक्दैन कोहि यहाँ
उदयो हावाले यो मन उदायो हावाले
उदयो हावाले यो मन उदायो हावाले

इन्तु मिन्टु लनडनमा
के छ भन तिम्रो मनमा
इन्तु मिन्टु लनडनमा
के छ भन तिम्रो मनमा
[ उदायो उदायो उदायो यो मन ] X 2

Song : Chahana Manma Udai Lyayo Ki
Lyrics: Hercules  Basnet
Compose: Hercules  Basnet
Male Vocals: Hercules  Basnet
Female Vocals: Nikhita Thapa

! यो म्युजिकसंगै  गाउनुहोस !

No comments:

Post a Comment