Thursday, September 12, 2019

मुक्तक

डेंगु ज्वरो लाग्न सक्छ  लामखुट्टेले टोक्यो भने
बच्न पनि सकिन्छ हजुर पुरै शरिर छोप्यो भने

ज्वरो आयो, जोर्नी  दुख्यो  जचाउनु है बेलैमा
पछुतो होला फेरी मुटु चल्दाचल्दै रोक्यो भने

© तेजिन्द्र राना मगर
✍ २०७६-०५-२६ गते (बेलुकी १०:०५ बजे)


No comments:

Post a Comment