Friday, August 9, 2019

पुर्ण खोप कार्ड भरेर प्रिन्ट गर्ने तरिका

आजकल पुर्ण खोप कार्ड (Fully Immunization Card) आजकल धेरै काममा प्रयोग हुन्छ । स्कुल भर्नादेखी विदेश जान सम्म यसको प्रयोग हुन्छ । त्यही पुर्ण खोप कार्ड कलमले लेख्दा कतिपय अवस्थामा नबुझिन वा नदेखिन सक्छ, लेख्न झनझट हुन सक्छ । त्यसैले यस्तो समस्या हुन नदिन मैले नयाँ निलो पुर्ण खोप कार्ड (चित्र नं १) मा प्रिन्ट गर्न मिल्ने गरि microsoft word मा फर्म्याट तयार गरेको छु । पुर्ण खोप कार्डलाई तलको तरिका वा फोटोबाट प्रिन्ट गर्नु होला ।

पुर्ण खोप कार्ड भरेर प्रिन्ट गर्ने तरिका :
१. पहिले word form मा भएको file Download गर्नुहोला ।
२. Download गरेको file लाई एउटा folder बनाएर राख्नु होला ।
३. Download गरेको file लाई copy & paste गर्नुहोला ।
४. Download गरेको file लाई Rename गरि जुन बच्चाको पुर्णखोप कार्ड बनाउने हो त्यही बच्चाको नाम लेख्नुहोस ।
५. File खोल्नुहोस ।
६. चित्र नं २ मा देखाएझै वा पुर्ण खोप कार्ड हेरेर सबै विवरण भर्नुहोस ।
७. पुर्ण खोप कार्डलाई प्रिन्टरमा राखी प्रिन्ट गर्नुहोस ।

[ फोटो सहितको User Manual पछि Upload गर्नेछु । ]

No comments:

Post a Comment