Monday, April 22, 2019

त्यसो भए काट, त्यसो भए नकाट

बुडि : डार्लिङ्ग म कपाल काटौ ?
बुडा: काट
बुडि : कति मुस्किलले लामो बनाको थिए ।
बुडा: त्यसो भय नकाट
बुडि : आजकल छोटो कपाल पनि फेसनमा छ ।
बुडा: त्यसो भय काट
बुडि : तर छोटो कपालको जुरो बनाउन मिल्दैन ।
बुडा: त्यसो भय नकाट
बुडि : सोच्दै छु कि एक पल्ट experiment गरेर हेरौ ।
बुडा: त्यसो भय काट
बुडि : फेरि पुरै बिग्रीनी पो हो कि?
बुडा: त्यसो भय नकाट
बुडि : ह्या जे सुकै होस एक पल्ट काटी हेर्छु मेरो साथिले पनि मेरो अनुहारलाई छोटो कपाल सुहाउंछ भनेकी छ ।
बुडा: त्यसो भय काट
बुडि : यदि राम्रो देखियन भने हजुर responsible हुनु पर्छ नि !
बुडा: त्यसो भय नकाट
बुडि : यसै पनि घरको काम गर्दा छोटो कपाल सम्हाल्न सजिलो हुन्छ ।
बुडा: त्यसो भय काट
बुडि : भो भो अहिले नै काट्दिन अब जाडो नि सुरु हुन लायो । अलि पछि काट्नु पर्ला जाडो सकेर ।
बुडा: त्यसो भय नकाट
बुडि : हामी कति बेला जाने ?
बुडा: त्यसो भय काट
बुडि : मैले त बजार जाने कुरा गरेको !
बुडा: त्यसो भय नकाट
बुडि : होइन तपाईं के भन्दै हुनुन्छ ? तपाइलाई सन्चो छैन कि क्या हो ?
बुडा: त्यसो भय काट
बुडि : हिन्नु अस्पताल तपाईंलाई देखायर लिएर आउनु पर्यो । के के भन्नू हुन्छ ।
बुडा: त्यसो भय नकाट 😂😂😂

बिचरा त्यो बुडो अहिले पागलखानामा छ र जतिबेला पनि यहि भन्छ :
त्यसो भए काट
त्यसो भए नकाट

[ साभार : SAYA "साया" फेसबुक ग्रुपबाट ]

No comments:

Post a Comment