Friday, September 21, 2018

मुक्तक

सधैभरी  तिम्रो मुहार  हेरु-हेरु लाग्ने मान्छे
कस्सिएर  अँगालोमा  बेरु-बेरु लाग्ने मान्छे

मीठो  मुस्कानसँगै  तोते  बोली बोल्ने तिमी
तिमीसँगै सारा सपना फेरु-फेरु लाग्ने मान्छे

Dedicated to my dear son Evan Rana.

© तेजिन्द्र राना मगर
✍ २०७५-०६-०५ गते (बेलुकी ६:१५ बजे)

[ फेसबुकमा पनि हेर्नुहोस्। ]

No comments:

Post a Comment