धेरै-धेरै भाग्यमानी हुनु तिमी पनि अरुले झै जुन-तारा छुनु तिमी पनि
दिन्छु म पनि सबै मेरा यी खुसीहरु खुसीले नै दु:खलाई धुनु तिमी पनि
© तेजिन्द्र राना मगर ✍ २०७५-०३-१० गते (साँझको ८:०० बजे)
[ फेसबुकमा पनि हेर्नुहोस । ]
No comments:
Post a Comment