Monday, June 18, 2018

घायल भए.......... ( मुक्तक )

टाढैबाट भएनी आँखाले बोलिदियौ र त घायल भए
एका-एक मनका कुरा खोलीदियौ र त घायल भए

हत्तेरी म पनि कतिसम्म हराएछु तिमी भित्रभित्रै
मुटु चस्क्क पार्ने गरि पोलीदियौ र त घायल भए

© तेजिन्द्र राना मगर
२०७५-०३-०४ गते सोमबार (विहान ८:३० बजे)

No comments:

Post a Comment