Friday, April 13, 2018

मुक्तक (नयाँ वर्ष २०७५)

वितेका नराम्रा कुराहरु भुल भन्छ अरे नयाँ वर्ष
जिवनको नयाँ-नयाँ बाटोहरु खन्छ अरे नयाँ वर्ष

सबैको जीवन सुखमय होस २०७५ साल भरीमा
विगतका वर्षभन्दा अझै राम्रो बन्छ अरे नयाँ वर्ष

सबैलाई नवबर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना ।

✍ तेजिन्द्र राना मगर
२०७५-०१-०१ गते (विहान ८:३० बजे)

No comments:

Post a Comment