मिचिमिची हात धुने बानी आहा कति राम्रो घर-आँगन सफा राख्ने नानी आहा कति राम्रो
घर जतिकै आवश्यक छ चर्पी हाम्रा लागि त्यही चर्पी सफा गर्ने पानी आहा कति राम्रो
✍ तेजिन्द्र राना मगर २०७४-१०-१८ गते (दिउसोको १:४० बजे)
No comments:
Post a Comment