Monday, February 26, 2018

मुक्तक

जन्तालाई दु:ख दिन  बनायो रे  गाउँपालिका
पैसा जति बाटो तिर  खनायो रे  गाउँपालिका

के थाहा गाउँपालिकालाई जन्ताका ब्याथाहरु
जन्ताको पिरमा उत्सव मनायो रे गाउँपालिका

✍ तेजिन्द्र राना मगर
२०७४-११-१४ गते सोमबार

No comments:

Post a Comment