Friday, February 9, 2018

मुक्तक

ईतिहास विनाको राजनीति गरेर के अर्थ
दु:खले अर्जेको ती पैसालाई छरेर के अर्थ

वाह क्या अचम्मको राजनीति हो हजुर
दाजु र भाइ दुश्मन बनी मरेर के अर्थ

✍२०७४-०८-२१ गते

No comments:

Post a Comment