सँगै हुन त एक अर्काको चाहाना मिल्नुपर्छ
जिन्दगी गुजार्ने एउटा बाहाना मिल्नुपर्छ
नजिक हुने मनको दुरी झन टाढा हुन्छ अरे
त्यसैले त भावीले लेखेको लहाना मिल्नुपर्छ
✍ २०७४-०७-२६ आइतबार
जिन्दगी गुजार्ने एउटा बाहाना मिल्नुपर्छ
नजिक हुने मनको दुरी झन टाढा हुन्छ अरे
त्यसैले त भावीले लेखेको लहाना मिल्नुपर्छ
✍ २०७४-०७-२६ आइतबार
No comments:
Post a Comment