छोड्यो भने तिम्ले घोगी बन्छु भन्छे
या त मर्छु, या त रोगी बन्छु भन्छे
सम्झनामा मात्र कतिसम्म जिउनु र
तिम्रै यादको मात्र भोगी बन्छु भन्छे
✍ २०७३-०९-२५ सोमबार
या त मर्छु, या त रोगी बन्छु भन्छे
सम्झनामा मात्र कतिसम्म जिउनु र
तिम्रै यादको मात्र भोगी बन्छु भन्छे
✍ २०७३-०९-२५ सोमबार
No comments:
Post a Comment