जाडो बढेर आजभोली ठण्डी भएको बेला
तिम्रो ममताको साह्रै मण्डी भएको बेला
सपनीमा भएनी टुप्लुक्क आईदिनु कान्छु
मेरो मनमुटु एकाएक खण्डी भएको बेला
✍ २०७३-०८-२२ बुधबार
तिम्रो ममताको साह्रै मण्डी भएको बेला
सपनीमा भएनी टुप्लुक्क आईदिनु कान्छु
मेरो मनमुटु एकाएक खण्डी भएको बेला
✍ २०७३-०८-२२ बुधबार
No comments:
Post a Comment