Wednesday, December 7, 2016

मुक्तक

मगर्नीकी छोरी तिमी पुक्क उठ्या गाला राम्रो
हाँसो रमाईलोले मख्ख पार्ने तिम्रो चाला राम्रो

सुन्दर मुहारमा पनि सुनमा सुगन्ध थपिदिने
तिम्रो हातको ट्लक्क टल्किने त्यो बाला राम्रो

२०७३-०८-२२ बुधबार

No comments:

Post a Comment