एकोहोरो माया-प्रेम गर्नुको छुट्टै मज्जा
खालि पानामा रङ भर्नुको छुट्टै मज्जा
अब मलाई बिर्सिदेउ नभन है त सानु
यादमा तड्पी-तड्पी मर्नुको छुट्टै मज्जा
✍ २०७२-०६-०८ शुक्रबार
खालि पानामा रङ भर्नुको छुट्टै मज्जा
अब मलाई बिर्सिदेउ नभन है त सानु
यादमा तड्पी-तड्पी मर्नुको छुट्टै मज्जा
✍ २०७२-०६-०८ शुक्रबार
No comments:
Post a Comment