काँडै-काँडाको बीचमा मात्र फुल हुन्छ अरे
नजानी-नजानी गरेको प्रेम भुल हुन्छ अरे
कहिले हाँस्दा सम्झिएँ कहिले रुदाँ सम्झिएँ
यस्तै-यस्तै कोणमा प्रेमको मुल हुन्छ अरे
✍ २०७२-०१-२५ शुक्रबार (८:०० बेलुकि)
नजानी-नजानी गरेको प्रेम भुल हुन्छ अरे
कहिले हाँस्दा सम्झिएँ कहिले रुदाँ सम्झिएँ
यस्तै-यस्तै कोणमा प्रेमको मुल हुन्छ अरे
✍ २०७२-०१-२५ शुक्रबार (८:०० बेलुकि)
No comments:
Post a Comment