Wednesday, April 15, 2015

मुक्तक

मान्छेले मान्छे मर्ने सहरदेखि अघाए
कहिल्यै पुरा नभएको रहरदेखि अघाए

पैसाको बितो गन्ने धनिहरुको माझमा
इमान्दार र परिश्रमको ठहरदेखि अघाए

✍ २०७२-०१-०२ बुधबार (९:०० बेलुकि)

No comments:

Post a Comment