तिम्रो सम्झनामा आज सम्म जिएको छु,
तिम्रै यादमा नपिउने चिजलाई पिएको छु
तिमीले सधै हाँसेको देखेर मात्र के गर्नु
तर भित्रैदेखि फाटेको मनलाई सिएको छु
तिम्रै यादमा नपिउने चिजलाई पिएको छु
तिमीले सधै हाँसेको देखेर मात्र के गर्नु
तर भित्रैदेखि फाटेको मनलाई सिएको छु
No comments:
Post a Comment