घर घरमा शुख शान्ति, आओस नयाँ सालमा
देशैभरि हर्ष-खुसियाली, छाओस नयाँ सालमा
सबको ईक्छा पुरा होस्, आँटेको सबै पुगोस्
भ्रष्टचारले डाँडा काटेर, जाओस नयाँ सालमा
देशैभरि हर्ष-खुसियाली, छाओस नयाँ सालमा
सबको ईक्छा पुरा होस्, आँटेको सबै पुगोस्
भ्रष्टचारले डाँडा काटेर, जाओस नयाँ सालमा
No comments:
Post a Comment