एउटा गाउँमा झ्यापबहादुर नामक जड्ह्या बस्थ्यो ।
धेरै दिन पिसाप नभए पछि उ डाक्टरकोमा गएछ ।
जाँचपछि डाक्टरले भनेछ :
डाक्टर : "हेर्नुस तपाइको एउटा किड्नी फेल भएको छ !"
त्यो कुरा सुन्ने बितिक्कै झ्यापबहादुर डाँको छोडेर
रुन थाल्यो अनी केहि बेर पछि डाक्टरलाई रुन्चे
पाराले भन्यो :
झ्यापबहादुर : "ठिकै छ डाक्टर साब जे हुनु भयो,
तर यो भन्नु कि, जम्मा कती मार्क नपुगेर मेरो
किड्नी फेल भएको रहेछ ?"
हा हा हा ............।

No comments:
Post a Comment