एउटा ७ बर्षको केटोको आमा मरेकी हुन्छिन र उसको
बाबुले अर्को बिहे गरेका हुन्छन् ।
एकदिन एउटा मान्छेले त्यो केटालाई सोध्छ :-
"बाबु तँलाई आफ्नी मरेकी आमा र नँया आमामा के फरक लाग्यो त ?"
त्यो केटाले भन्छ :-
"मेरो नयाँ आमा सच्चा छिन तर मरेकी आमा झुठी थिईन ।"
यो सुनेर त्यो मान्छे हैरान हून्छ र भन्छ :-
"तँलाई किन यस्तो लाग्छ बाबु ? जसले तँलाई आफ्नो कोखबाट जन्म
दियो उ चाँहि झुटि तर हिजो आएको नयाँ आमा चाँहि सच्चा जस्तो
लाग्छ भन त बाबु ?
तब त्यो केटाले भन्छ :-
"जब म चकचक गर्थे, तब मेरी जन्म दिने आमाले भन्थिन तँ यसरी
चकचक गरिस भने तँलाई खाना दिन्न तर पनि पुरै गाँउ खोजेर खाना
ल्याउथिन अनि मलाई आफ्नो काखमा राखेर मलाई आफ्नै हातले
खाना खुवाउथिन !!!! तर नयाँ आमाले पनि तैलेँ चकचक गरिस
भने खाना दिन्न भन्छिन । साच्चै उनले मलाई खाना खान दिन्निन ।
आज मैले तिन दिन देखि खाना पाको छैन ।"
आखिर : आफ्नी जन्म दिने
आमाले जस्तो माया गर्ने अरु कोहि हुदैनन।

No comments:
Post a Comment