सुन्तलीले क्रिम लगाउँदै थिईन् ।
यतिकैमा धुर्मुसले सोधेछ :-
धर्मुस : सुन्तली, के लाएकी?
सुन्तली : किरिम हो क्या, यस्ले
गोरो अनि राम्रो बनाउँछ । ल तपाईं
पनि लिनु ।
धुर्मुसले क्रिम हातमा लिएर मनमनै
सोच्यो, जब सुन्तलीले यो लगाएर
राम्रो भइन्छ भनी भने झन्
खायो भनें, म त अझ राम्रो हुन्छु।
त्यसपछि उसले उक्त क्रिम चाटेछ।
त्यो देखेर सुन्तलीलाई रिस
उठ्यो अनि बजाइदी धुर्मुसको गालामा।
धुर्मुसले रुँदै गएर बाउलाई पोल लगायो।
दार्ही बूढो रिसले मुर्मुरिँदै आयो ।
दार्ही बूढो : तिमीले मेरो छोरालाई किन
पिटेको ?
सुन्तली : मैले किरिम दिएको त उहाँले
खानुभो।
दार्ही बूढोले धुर्मुसेलाई दुई चड्कन
दिँदै भन्यो : "उल्लू, गधा मुर्ख, किरिम
निस्तै खाइस् ? बुहारीले त्यो त रोटीसँग
खान पो देको त ।"
हा हा .......।
यतिकैमा धुर्मुसले सोधेछ :-
धर्मुस : सुन्तली, के लाएकी?
सुन्तली : किरिम हो क्या, यस्ले
गोरो अनि राम्रो बनाउँछ । ल तपाईं
पनि लिनु ।
धुर्मुसले क्रिम हातमा लिएर मनमनै
सोच्यो, जब सुन्तलीले यो लगाएर
राम्रो भइन्छ भनी भने झन्
खायो भनें, म त अझ राम्रो हुन्छु।
त्यसपछि उसले उक्त क्रिम चाटेछ।
त्यो देखेर सुन्तलीलाई रिस
उठ्यो अनि बजाइदी धुर्मुसको गालामा।
धुर्मुसले रुँदै गएर बाउलाई पोल लगायो।
दार्ही बूढो रिसले मुर्मुरिँदै आयो ।
दार्ही बूढो : तिमीले मेरो छोरालाई किन
पिटेको ?
सुन्तली : मैले किरिम दिएको त उहाँले
खानुभो।
दार्ही बूढोले धुर्मुसेलाई दुई चड्कन
दिँदै भन्यो : "उल्लू, गधा मुर्ख, किरिम
निस्तै खाइस् ? बुहारीले त्यो त रोटीसँग
खान पो देको त ।"
हा हा .......।
No comments:
Post a Comment