गाउँबाट काठमाण्डौ पढ्न गएको छोराले
आफ्ना बाबु राजारामलाई एउटा चिठि
पठाएछ तर त्यो चिठि पढ्न राजारामले
छिमेकि मनोहरलाई लगाएछ जुन चिठिमा
यस्तो थियो :-
"बुबा मलाई यहाँ ज्यादै शुन्य लागिरहेकोछ,
त्यसैले मेरो वाईफ पठाईदिए मलाई शुन्य
हुने थिएन बुबा "
उक्त कुरा सुनेर राजारामले मनोहरलाई
सोधेछ :-
"यो वाईफ भनेको चै के हो मनोहर?"
मनोहरले भनेछ "के हुनु र रेडियो त
होला नि शुन्य हुँदा रेडियो बजाए शुन्य
हट्छ क्या ।"
त्यसपछि राजारामले मनोहरलाई
चिठिको उत्तर लेख्न लगायो जून उत्तर
यस्तो थियो :-
"छोरा मैले तेरो वाइफ पठाउन
सकिन किन भने यहाँ पनि मलाई ज्यादै शुन्य
लाग्छ मेरो वाईफले राम्रो काम दिन छोड्यो र
म तेरो वाईफ चलाउदै छु दु:ख नमान है छोरा......"
हा हा हा.....!
आफ्ना बाबु राजारामलाई एउटा चिठि
पठाएछ तर त्यो चिठि पढ्न राजारामले
छिमेकि मनोहरलाई लगाएछ जुन चिठिमा
यस्तो थियो :-
"बुबा मलाई यहाँ ज्यादै शुन्य लागिरहेकोछ,
त्यसैले मेरो वाईफ पठाईदिए मलाई शुन्य
हुने थिएन बुबा "
उक्त कुरा सुनेर राजारामले मनोहरलाई
सोधेछ :-
"यो वाईफ भनेको चै के हो मनोहर?"
मनोहरले भनेछ "के हुनु र रेडियो त
होला नि शुन्य हुँदा रेडियो बजाए शुन्य
हट्छ क्या ।"
त्यसपछि राजारामले मनोहरलाई
चिठिको उत्तर लेख्न लगायो जून उत्तर
यस्तो थियो :-
"छोरा मैले तेरो वाइफ पठाउन
सकिन किन भने यहाँ पनि मलाई ज्यादै शुन्य
लाग्छ मेरो वाईफले राम्रो काम दिन छोड्यो र
म तेरो वाईफ चलाउदै छु दु:ख नमान है छोरा......"
हा हा हा.....!
No comments:
Post a Comment