भकारी फोडेर जन्ताको, खीर बनाउछन् नेता
समथर बाटोलाई खनेर, भिर बनाउछन् नेता
अदालतमा घुस, भ्रष्टाचारको पर्दाफास हुदाँ
बाँसको टुप्पोझैं झुकेको, शिर बनाउछन् नेता
भोट माग्दा मिठो बोल्ने, त्यही बोली आज
चस्क्क मुटु बिझाउँने, तिर बनाउछन् नेता
अस्थिर राजनिती अनि, महङ्गीपना लुकाएर
जन्तालाई जिउदै मार्ने, झिर बनाउछन् नेता
रगतको खोलो बगाएर, जाने ति सहिदहरुको
सधै आत्मा तड्पाइरहने, पिर बनाउछन् नेता
समथर बाटोलाई खनेर, भिर बनाउछन् नेता
अदालतमा घुस, भ्रष्टाचारको पर्दाफास हुदाँ
बाँसको टुप्पोझैं झुकेको, शिर बनाउछन् नेता
भोट माग्दा मिठो बोल्ने, त्यही बोली आज
चस्क्क मुटु बिझाउँने, तिर बनाउछन् नेता
अस्थिर राजनिती अनि, महङ्गीपना लुकाएर
जन्तालाई जिउदै मार्ने, झिर बनाउछन् नेता
रगतको खोलो बगाएर, जाने ति सहिदहरुको
सधै आत्मा तड्पाइरहने, पिर बनाउछन् नेता
No comments:
Post a Comment