Thursday, April 3, 2014

दिमाग खियाउनुहोस्

एउटा घरमा एक जना बुढी आमा बस्नु हुन्थ्यो !
एक दिन त्यो आमाको घरमा दुई जना बाटो
हिड्ने बटुवाहरु आएछन् ! ति बुढी आमालाई
पहिलो बटुवाले सोधेछ :- "आमा कति बज्यो ?"
अनि फेरि
दोस्रो बटुवाले पनि सोध्यो :- "आमा यहाँ बास
पाइन्छ ?"

तर ति बुढी आमाले दुवै जना बटुवाहरुलाई
एकै शब्दमा उतर दिईन् ! अब भन्नुस्
कसरी के भनेर उतर दिईन् होला ?

[ उतर : () OR पौने (:४५) ]

No comments:

Post a Comment