Friday, March 21, 2014

मुक्तक

बैगुनिलाई एउटा गुन लगाइदिन्छु
औसिको रातमा जुन लगाइदिन्छु
मान्छे मार्नेलाइ जेल लगे जस्तै गरि
माया मार्नेहरुलाइ कानुन लगाइदिन्छु

No comments:

Post a Comment