एक दिन दु:ख र धनको भेट भएछ !
अनि दु:खले धनसँग भनेछ :
दु:ख :- तिमी कति भाग्यवान छौ कि जो
कोहि पनि तिमीलाई प्राप्त गर्ने कोशिश
गरिरहेको हुन्छ , तर म कति अभागी छु
कि हर कोहि पनि म देखि टाडा टाडा जाने
कोशिश गरि रहेका हुन्छन !!!
धन :- भाग्यवान त तिमी छौ *दु:ख*, जसलाई
पाएर मान्छेहरुले आफन्तलाई त सम्झने गर्छ !
अभागी त मै छु जसलाई प्राप्ति गरेर मानिसहरु
आफन्तहरु लाई नै बिर्सी दिन्छन, स्वार्थी भै
दिन्छन !!!
( ctrl+c & ctrl+v )
अनि दु:खले धनसँग भनेछ :
दु:ख :- तिमी कति भाग्यवान छौ कि जो
कोहि पनि तिमीलाई प्राप्त गर्ने कोशिश
गरिरहेको हुन्छ , तर म कति अभागी छु
कि हर कोहि पनि म देखि टाडा टाडा जाने
कोशिश गरि रहेका हुन्छन !!!
धन :- भाग्यवान त तिमी छौ *दु:ख*, जसलाई
पाएर मान्छेहरुले आफन्तलाई त सम्झने गर्छ !
अभागी त मै छु जसलाई प्राप्ति गरेर मानिसहरु
आफन्तहरु लाई नै बिर्सी दिन्छन, स्वार्थी भै
दिन्छन !!!
( ctrl+c & ctrl+v )
No comments:
Post a Comment