Monday, March 24, 2014

मुक्तक

रहरभन्दा ठुलो कुरा सहर छ यहाँ
सत्यलाई मार्न सक्ने जहर छ यहाँ
बिना बास्नाको फुल झै फुलेर हुन्न
काडाँबिना फुल्न सक्ने ठहर छ यहाँ

No comments:

Post a Comment