एउटा सानो गाउँ थियो । त्यस गाउँमा
एउटा सानो छोरा र आमा बस्ने गर्दथे ।
एकदिनको कुरो हो आमा ले आफ्नो
छोरासंग सोधिन -
'नानि, कुनै दिन मेरा आँखाले देख्न छाडे,
अनि म 'अन्धी' भएँ भने, तिमि के गर्छौ?'
छोराले आमालाई, मायालु पाराले हेर्यो,
अनि आमाको चिउड़ो मा आफ्नो कोमल
हातले समाएर, हेर्दै भन्यो-
'आमा त्यस्तो भयो भने, म तपाईंलाइ शहरको
सबै भन्दा 'नामी' डाक्टरको मा लिएर जान्छु ल
अनि तपाईको राम्रो संग उपचार गराउछु ल
अनि आमा एउटा कुरा भन्नुस त
यदि मेरा आँखा ले काम गरेनन, म अन्धो भएँ भने,
तपाई के गर्नु हुन्छ?'
आमा ले छोरोको कपाल सुम्सुम्याउदै जवाफ दिइन-
'म मेरो आँखा तिमिलाई लगाई दिन्छु, (नेत्र दान गरि
दिन्छु) म कहाँ हेर्न सक्छु र तिमिलाई त्यो अबस्थामा... "
आमाले यति भनेपछि गहभरी आँशु लिदै
आफ्नो आमाको आंगालोमा बाँधिन पुग्छ ।
(हेर्नुस् त कति धेरै हुदोरहेछ आमाको माया)

No comments:
Post a Comment