रगत एउटै थरीथरी जात बनाउने को होला
पबित्र मायामा पनि घात बनाउने को होला
नआइदिए हुन्थ्यो साँझपछिको तड्पाउने पल
दिनपछिको अन्धकार रात बनाउने को होला
पबित्र मायामा पनि घात बनाउने को होला
नआइदिए हुन्थ्यो साँझपछिको तड्पाउने पल
दिनपछिको अन्धकार रात बनाउने को होला
No comments:
Post a Comment