Tuesday, March 11, 2014

मुक्तक

जिन्दगी मर्ने वा बाच्ने दोधारमा छ
तैपनि सम्झनाहरु पहिलो प्यारमा छ
भन्न नसकिने गन्न नसकिने क्षणहरु
सम्झेर एकान्तमा बस्नु बेकारमा छ

No comments:

Post a Comment