Friday, February 21, 2014

मुक्तक

सोझा-साझा गरिबलाई लुट्ने कुरा हुदैछ
रगत-पसिना लुछेपछि चुट्ने कुरा हुदैछ
जो होचो उसैलाई घोचो भन्ने गर्थे सबै
पुलिस-अदालत धाँए कुट्ने कुरा हुदैछ 

No comments:

Post a Comment