Tuesday, February 18, 2014

मुक्तक

मिठा-मिठा गर्छिन् बात खल्तीमा नोट देखेपछि
उनि आफै दिन्छिन् हात खल्तीमा नोट देखेपछि
पैसामा हो कि मायामा हो यो संसार अडिरा'को
दिउँसै पारि दिन्छन् रात खल्तीमा नोट देखेपछि

No comments:

Post a Comment