Thursday, January 16, 2014

मुक्तक

भत्किएको घरको पाटो हेरेर रोएँ
अशान्ति आउने बाटो हेरेर रोएँ
राष्ट्रियता छैन्, भ्रष्टाचारले जित्यो
रगतले मुछिएको माटो हेरेर रोएँ



No comments:

Post a Comment