Pages
मुख्य पृष्ठ
हेल्थ आर्टिकल
मुक्तक
गजल
जोक/चुट्किला
कथाहरु
गीतहरू
अन्य रचनाहरु
मेरो बारेमा
Wednesday, January 29, 2014
मुक्तक
बाध्यतामा पर्दाखेरी तिम्ले आशुँ झार्नु पर्यो
तिम्रो लागि खुला हृदय काँडेतारले बार्नु पर्यो
मैले पनि तिमी बाहेक अरु सोच्न सक्दिन् थेँ
सम्झनाले पोल्दा मुटु अन्तै पाईला सार्नु पर्यो
No comments:
Post a Comment
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment