Monday, January 27, 2014

मुक्तक

कहिल्यै ननिभ्ने आगोको राप बनायौ
कोमल मुटुभरि न्यानो ताप बनायौ
सधै-सधै मलाई माया गर्ने मान्छेले
मेरो जीवनलाई आज धराप बनायौ



No comments:

Post a Comment