Wednesday, December 18, 2013

मुक्तक

घृणाले भरिएको तिम्रो मुटु चिन्न सकिन त के गरुँ
तिमि हिड्ने बाटो  मोडी  हिन्न  सकिन  त  के  गरुँ
माया-प्रेम त धन-पैसामा सट्न मिल्दो  रै'छ क्यारे
धन-पैसामा  तिम्रो माया  किन्न सकिन  त  के गरुँ


No comments:

Post a Comment