Pages
मुख्य पृष्ठ
हेल्थ आर्टिकल
मुक्तक
गजल
जोक/चुट्किला
कथाहरु
गीतहरू
अन्य रचनाहरु
मेरो बारेमा
Wednesday, December 18, 2013
मुक्तक
ओइलिएर फूलजस्तै झर्न जानेको भए
बगेर पानी जस्तै सर्न जानेको भए
तिम्रै लागि प्राण त्याग गर्थे होला
जलेर आगोमा मर्न जानेको भए
[ नोट : २०७० फाल्गुन १४ गते बुधबारको मुक्तिक्षेत्र दैनिकमा प्रकाशित ]
No comments:
Post a Comment
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment