Pages
मुख्य पृष्ठ
हेल्थ आर्टिकल
मुक्तक
गजल
जोक/चुट्किला
कथाहरु
गीतहरू
अन्य रचनाहरु
मेरो बारेमा
Wednesday, October 2, 2013
मुक्तक
मुटुभरि पिडा भएपनि हांस्नुपर्दो रहेछ
स्मृतिका मिठा पलहरु भांच्नुपर्दो रहेछ
निस्ठुरिलाई सम्झेर मात्र के गर्नु हजुर
नचाहेर नि अर्कै साईनो गांस्नुपर्दो रहेछ
No comments:
Post a Comment
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment