Pages
मुख्य पृष्ठ
हेल्थ आर्टिकल
मुक्तक
गजल
जोक/चुट्किला
कथाहरु
गीतहरू
अन्य रचनाहरु
मेरो बारेमा
Monday, September 23, 2013
मुक्तक : दशैं विशेष
रुदाँ-रुदै आखाँको दिल रुझे मेरी आमा
यसपालि नि त्यस्तै भयो बुझे मेरी आमा
भाई आउँछ बहिनी आउछे, टिका लगाईदिनु
मेरो भने तस्विरलाई नै पुजे मेरी आमा
No comments:
Post a Comment
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment