Monday, September 30, 2013

मुक्तक : दशैं विशेष

खेतभरी धानको बाला झुलेको देखें
दिदी-बहिनी घर पोत्न भुलेको देखें
यसपाली घर आउछु भनेको के थिए
आमाको मनभरि खुसि फुलेको देखें


No comments:

Post a Comment