Thursday, September 26, 2013

मुक्तक

चित्त बुझाउ तिम्रो नजिक हुन सकिन म
तिम्रो मनका पिडा व्याथा धुन सकिन म
कमजोरी नै यहिभयो तिम्रो सामु आउदाखेरि
तिम्रो मनमा माया  रै'छ छुन सकिन म


No comments:

Post a Comment