Pages
मुख्य पृष्ठ
हेल्थ आर्टिकल
मुक्तक
गजल
जोक/चुट्किला
कथाहरु
गीतहरू
अन्य रचनाहरु
मेरो बारेमा
Monday, September 23, 2013
मुक्तक
आखाँभरिको आशुँ लुकाएँ तिम्रो लागि
समाजसँग टाउको झुकाएँ तिम्रो लागि
स्वार्थी भन्न सक्दिन, छोडि गए पनि
जवानीको रस-रंग सुकाएँ तिम्रो लागि
No comments:
Post a Comment
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment